You are viewing the translated version of प्रचलित कानून बमोजिम सजाय हुने.
Section 30
प्रचलित कानून बमोजिम सजाय हुने
यस ऐन अन्तर्गतको कुनै कसूर वा कार्य अन्य प्रचलित कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कसूरमा कानून बमोजिम कारबाही .र सजाय गर्न यस ऐनले बाधा पुश्र्याएको मानिने छैन।